Logo

प्रधानमन्त्री ओलीको भ्रमणमा चीनसँग पेट्रोलियम आयात सम्झौता

काठमाडौं । प्रधामन्त्री केपी ओलीको भ्रमणमा चीनसँग पेट्रोलियम आयातको लागि सम्झौता हुने भएको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणको समयमा पेट्रोलियम आयातका लागि दुई देशबीच व्यापारिक सम्झौता हुने नेपाल आयाल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले बिजखबरलाई बताए । खड्काका अनुसार चीनसँग पेट्रोलियम आयातका लागि नेपालको तर्फबाट सम्पूर्ण तयारी भइसकेको छ । चीनले पेट्रोलियम निर्यातका लगाउँदै…