Logo

नयाँ बन्ने सार्वजनिक भवनमा सोलार प्यानल अनिवार्य,नगरे नक्सापास कार्य अघि नबढाइने

काठमाडौं । काठमाडौं महानगरपालिका भित्र बन्ने सार्वजनिक भवनमा अनिवार्य रुपमा सोलार प्यानल जडान गर्नुपर्ने भएको छ । सरकारले महानगरभित्र नयाँ बन्ने विद्यालय, सार्वजनिक संस्थान, व्यापारिक कम्प्लेक्सलगायतमा सोलार अनिवार्य गरेको हो । जसअनुसार सो भवनमा उपयोग हुने उर्जाको २५ प्रतिशत सोलारबाट उत्पादन गर्नुपर्ने नक्सा विभाग प्रमुख इन्जिनियर राम थापाले जानकारी दिए । उनका अनुसार सोलार जडान…