Logo

उद्योग मन्त्री र वहुराष्ट्रिय कम्पनीका प्रमुखहरुवीच भेट, औद्योगिक ऐनले दिएका सुविधा आर्थिक ऐनले काट्ने गुनासो

काठमाडौं । उद्योग मन्त्री नवीन्द्रराज जोशीले राज्यको अबको प्रमुख प्राथमिकता आर्थिक सम्वृद्धि हुनुपर्छ भन्ने बिषयमा मूलुकका सबै राजनितिक दलहरु एकमत रहेको बताए । नेपालमा लगानी गरिरहका वहुराष्ट्रिय कम्पनीका कार्यकारी प्रमुखहरु सँग बिहीवार उद्योग मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा यस्तो बताएका हुन् । मन्त्री जोशीले उद्योग मन्त्रालय परिवर्तन भएको छ भन्ने कुरालाई व्यवहारिक कुरामा नै देखाउन चाहेको…