Logo

भैरहवा क्षेत्रमा उद्योग सञ्चालनका लागि आरएफपी माग,जुन १ सम्मको समय सिमा

काठमाडौं । भैरहवा स्थित विशेष आर्थिक क्षेत्रमा उद्योग सञ्चालनका लागि आवह्वान गरिएको छ । उद्योग मन्त्रालय अन्तर्गतको विशेष आर्थिक क्षेत्र विकास समितिले इच्छुक लगानीकर्ता तथा व्यवसायीहरुलाई रिक्वेष्ट फर प्रपोजल (आरएफपि) का लागि आवह्वान गरेको हो । समितिले सो क्षेत्रमा उद्योग व्यवसाय सञ्चालन गर्न चाहने स्वदेशी तथा विदेशी कम्पनीलाई आरएफपी तयार गर्न सूचना जारी गरेको बताइएको…