Logo

क्षमता बिस्तारमा अर्घाखाँची सिमेन्ट, डेढ बर्षभित्र उत्पादन दोब्बर बनाउने लक्ष्य

काठमाडौं । अर्घाखाँची सिमेन्टले आफ्नो क्षमता विस्तार गर्ने भएको छ । कम्पनीले उत्पादन प्रति दिन ६० हजार बोरा सिमेन्ट र्पुयाउने गरि क्षमता विस्तार गर्न लागेको हो । उद्योगले दैनिक २४ हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएकोमा अबको डेढ वर्ष्भित्रै उत्पादन दोब्बर भन्दा बढी बनाउन लागेको हो । डेढ वर्षअघि संचालनमा आएको उद्योगले हाल दैनिक १२ सय…