Logo

तीन अर्बको लगानीमा शुभश्री अग्नि सिमेन्ट आउँदै, क्लिङ्कर र सिमेन्ट दुवै उत्पादन हुने

काठमाडौं । शुभश्री अग्नि सिमेन्ट इण्डष्ट्रीजले सिमेन्ट उत्पादन गर्ने भएको छ । देशको पूनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्य अनुरुप कम्पनीले सिमेन्ट तथा क्लिङकर उत्पादन गर्न लागेको हो । हाल क्लिङ्कर उत्पादनको लागि मेसिन जडान कार्य अन्तिम चरणमा पुगेको र केही समयभित्रै उत्पादन थालिने कम्पनीका प्रवन्ध निर्देशक तथा सिमेन्ट उत्पादक संघका महासचिव डा. ताराप्रसाद पोखेलले बताए ।…