Logo

दैनिक ६० हजार जुत्ताचप्पल उत्पादन गर्दै किरण शु, ३५ हजार जुत्ता २५ हजार चप्पल

काठमाडौं । किरण सुज मेनुफेक्चरर्सले दैनिक रुपमा ६० हजार जुत्ता चप्पल उत्पादन गर्दै आएको छ । युनिभर्सल ग्रूप अन्तरगतको नेपालकै ठूलो जुत्ता उद्योगले ३५ हजार जोर गोल्ड स्टार जुत्ता र २५ हजार जोर हात्तीछाप चप्पल उत्पादन गर्दै आएको कम्पनीका प्रमुख बजार व्यवस्थापक गणेश कार्कीले बताए । किरण सुज मेनुफेक्चरर्स र मोर्डन स्लिपर इन्डस्ट्री प्रालिको आयोजनामा…