Logo

अनुमती पाएका १९ ग्याँस उद्योग यता न उता, कसको प्रभावमा हुन्छन् यस्ता निर्णय ?

काठमाडौं । व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्वन्ध समितिले नयाँ ग्यास उद्योग सञ्चालन गर्न नदिने निर्णय गरेसँगै सञ्चालनको प्रक्रियामा रहेका उद्योगीहरुले लगानी जोखिममा परेको गुनासो गरेका छन् । हाल सञ्चालनमा रहेका ५३ ओटा ग्यास उद्योगबाहेक अन्यलाई अनुमति नदिन आयल निगमलाई निर्देशन दिएपछि प्रक्रिया अघि बढाइसकेका १९ ओटा उद्योगको लगानी जोखिममा परेको हो ।…