Logo

होटलमा वैदेशिक लगानी भित्रने क्रम बढ्यो, २ महिनामा ३४ ओटा होटल दर्ता

काठमाडौं । पछिल्लो समय नेपालमा उत्साहजनक पर्यटक नभित्रिएपनि पर्यटन क्षेत्रमा भित्रने लगानी भने दिनप्रतिदिन बढ्दै गएको छ । होटल क्षेत्रमा विशेषगरी विदेशी लगानीकर्ताहरु आकर्षित हुन थालेका छन् । उद्योग विभागको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको २ महिनामा पर्यटन तथा होटल क्षेत्रमा उल्लेख्य लगानीको प्रस्ताव आएको छ । चालु आवको २ महिनामा विभागबाट ३४ ओटा होटलले…