Logo

सुदुर पश्चिम र मध्यपश्चिम पुग्यो नेपाल औषधिको जीवनजल, मंगलबारदेखि नेपालगञ्जमा विक्री शुरु

काठमाडौं । नेपाल औषधी लिमिटेडले मंगलबारदेखि नेपालगञ्जमा जीवनजल विक्री शुरु गरेको छ । बन्द भएको करिव ७ बर्षपछि पून सञ्चालनमा आएको कम्पनीले सोमबार धनगढीमा विक्री गरेको थियो । विशेषगरी जीवनजलको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यसहित सुदुर पश्चिम र मध्यपश्चिमाञ्चलका जिल्लाहरुमा विक्री वितरण थालिएको कम्पनीका महाप्रबन्धक रोभसकुसुम सुबेदीले जानकारी दिए । ‘सुदुर तथा…