Logo

कानुनी जटिलतामा नेपाली सिमेन्ट उद्योग, नारामै सिमित आत्मनिर्भरता, दोब्बरले बढ्यो आयात

काठमाडौं । नेपाली उद्योगीहरुले नेपाल सिमेन्टमा आत्मनिर्भरतातर्फ उन्मुख भएको बताएपनि त्यसको तुलनामा आयात उच्च रुपमा बढको छ । आर्थिक बर्ष २०७३/७४ को ११ महिनामा सिमेन्ट आयात १ सय १६ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७२/७३ को ११ महिनामा सिमेन्ट आयात सामान्य घट्दै कुल ९ अर्ब २६ करोड…