Logo

अघि बढ्यो लाङटाङ खोला आयोजनाको काम, चार अर्बको लगानी

काठमाडौं । रसुवाको गोसाइकुण्डमा निर्माणको तयारीमा रहेको लाङटाङ खोला जलविद्युत आयोजनाको काम अघि बढेको छ । २० मेगावाटको उक्त जलविद्युत आयोजनाको अहिले ‘प्रि कन्स्ट्रक्सन’को काम सुरु भइसकेको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार अहिले पावर हाउसदेखि बाँधस्थलसम्म पुग्ने पहुँच मार्गको ट्रयाक खोल्ने काम करिब ७० प्रतिशत पुरा भइसकेको छ । त्यस्तै आयोजना स्थलसम्म पुग्नका साविकको…