रमेश लम्साल काठमाडौं । सरकारले चालु आर्थिक को ६ महिनामा १७ ओटा जलविद्युत आयोजनालाई विदुत उतपादन अनुमति दिएको छ । सर्वेक्षण सम्पन्न गरी निर्माणको चरणमा प्रवेश गर्न लागेका ती आयोजनालाई तत्काल वित्तीय व्यवस्थापन गरी काम शुरु गर्ने निर्देशनसहित अनुमति दिइएको हो । अनुमति पाएका अधिकाशं निजी क्षेत्रले निर्माण गर्न लागेका आयोजना हुन् । उत्पादन अनुमति…