Logo

बैंकका कारण जलविद्युत आयोजना निर्माण कार्य १ बर्ष पछि धकेलिँदै

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले समयमै कर्जा प्रवाह नगर्दा निर्माणाधिन जलविद्युत आयोजनाको निर्माण कार्य १ बर्ष पछि धकेलिने भएको छ । फाइनान्सियल क्लोजर गरेका आयोजनामा बैंक वित्तीय संस्थाले पैसा नदिँदा निर्माण कार्यमा समस्या आएको स्वतन्त्र ऊर्जा उत्पादक संघ, नेपाल (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाँईले बताए । ‘हाल लगानीका लागि प्रतिवद्धता गरेका आयोजनामा पनि बैंकले कर्जा…