काठमाडौँ । निजी क्षेत्रबाट निर्माणधिन सिन्धुपाल्चोकको ‘चाकु ए’ जलविद्युत आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भएको छ । शिवश्री हाइड्रोपावर कम्पनी द्धारा निर्माण भइरहेको २२ दशमलव १ मेगावाट क्षमताको सो आयोजना आगामी वैशाख सम्म सम्पन्न हुने आयोजनाका कार्यकारी निर्देशक उमेश कसजुले बताए । आयोजनाको कुल लागत ३ अर्ब रुपैयााँ रहेकोमा लागत वृद्धि भई हाल ४ अर्ब…