काठमाडौं । देशमा पुनर्निर्माणकार्यसँगै इट्टाको उत्पादन करिब दोब्बरले बढेको छ । केन्द्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको तथ्याङक अनुसार चालू आर्थिक बर्षमा इट्टा उत्पादन ८४ प्रतिशतले बढेको छ । भुकम्पपछिको पुनर्निमाणसँगै देशमा इट्टा उत्पादनहुने क्रम बढेको हो । पुनर्निर्माण प्राधिकरणका अनुसार पनि चालू आर्थिक बर्षका भुकम्पले भत्किएका निजी आवास निर्माणले तीब्रता पाएको छ । पुनर्निर्माण र…