Logo

त्रिशूली–गल्छी आयोजनामा चीनको पौने ११ अर्व लगानी, प्रधानमन्त्रीको भ्रमणमा भयो सम्झौता

काठमाडौं । ७५ मेगावाट क्षमताको त्रिशूली–गल्छी जलविद्युत् आयोजना चिनियाँ लगानीमा निर्माण हुने भएको छ । चीनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा चिनियाँ लगानीकर्ताले ८ सय ७९ मेगावाट बराबरको नेपालको विभिन्न चार जलविद्युत् आयोजना निर्माण गर्ने सम्बन्धी गत बुधबार समझदारी तथा सम्झौता भएको थियो । सोहिअनुसार नुवाकोट र धादिङमा निर्माण गर्न लागिएको त्रिशूली–गल्छी…