काठमाडौं । नेपाल विद्युत प्राधिकरण र १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाबीच पीपीए सम्झौता भएको छ । प्राधिकरण र आयोजनाबीच शुक्रबार विद्युत खरिद–बिक्री सम्झौता ‘पीपीए’ मा हस्ताक्षर सम्पन्न भएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनाका प्रवन्ध–सञ्चालक प्रदिप कुमार थिकेले उक्त जलाशययुक्त आयोजनाकोे विद्युत खरिद–बिक्री सम्झौतामा हस्ताक्षर गरेका हुन । उक्त…