काठमाडौं । नेपाल सरकारले नेपालका हरेक घरधुरीसम्म जलविद्युतको सेयर पुर्याउने योजना लिएको छ । नेपालका हरेक क्षेत्रमा विद्युत मात्रै नपुर्याएर हरेक घरका १ जनको विद्युतमा लगानी पनि हुने गरी योजना बनाएको उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री बर्षमान पुनले जानकारी दिए । नेपाल विद्युत प्राधिकरणको ३३ औँ बार्षिकोत्सवमा बोल्दै उनले अबको समयमा हरेक नेपाली पेन्सन तथा…