Logo

धितोपत्र बोर्डमा अध्यक्ष नहुँदाको असर : १० महिनादेखि रोकियो ३० बढी जलविद्युत कम्पनीको आइपीओ, निर्माण प्रभावित

काठमाडौं । प्राथमिक (आइपीओ) र हकप्रद सेययर निष्काशनका लागि आवेदन दिएका २७ सहित ३० भन्दा बढी जलविद्युत आयोजनाको सेयर निष्काशन प्रक्रिया १० महिनादेखि रोकिएको छ । नेपाल धितोपत्र बोर्डमा रमेश हमाल अध्यक्ष हुँदैदेखि रोकिएको सेयर निष्काशन प्रक्रिया नयाँ अध्यक्ष नियुक्त नहुँदा अहिलेसम्म ठप्प भएको हो । लामो समयसम्म आयोजनाको सेयर निष्काशन गर्न नपाउँदा आयोजनाको निर्माण…