काठमाडौं । सरकारले आयोजना गरेको लगानी सम्मेलनको समयमा सम्झौता भएको नेपालकै ड्रिम प्रोजेक्ट रारा रिसोर्ट निर्माण प्रक्रिया अघि बढेको छ । अष्ट्रेलियन लगानीमा मुगुको रारा ताल क्षेत्रमा निर्माण हुन लागेको सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि नेपाल सरकारले प्रारम्भिक अध्ययन अनुमति (आईईई) अनुमति दिएसँगै निर्माण प्रक्रिया अघि बढेको हो । उक्त रिसोर्ट निर्माणका लागि पर्यटन विभागले आजै…