Logo

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाद्वारा मधेशमा तालिम आयोजना

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लि.ले चालु आ.व. २०८१/०८२ को पहिलो त्रैमासिक बजेट समिक्षा कार्तिक ६ देखि ७ गतेसम्म मधेश प्रदेश अन्तर्गत तालिम सम्पन्न गरेको छ । वित्तीय संस्थाले प्रदेश प्रमुख, अनुगमन अधिकृत, तथा शाखा प्रमुखहरुलाई चितवनको होटल प्याराडाईज, सौराहामा संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीको रहभागीलाई तालिम गराइएको थियो । त्यस्तै,…