Logo

मनकामना केबलकार २७ औं वर्षमा प्रवेश, साढे १३ लाख यात्रुलाई सेवा दिने लक्ष्य

काठमाडौं । मनकामना केबलकार सञ्चालनमा आएको २६ वर्ष भएको छ । सुरुका दिनमा वार्षिक १० लाख यात्रुलाई सेवा दिँदै आएको थियो । हाल १२ लाख यात्रुलाई सेवा दिने गरेको छ । यस वर्ष भने १३ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य लिइएको मनकामना दर्शन प्रालिले विज्ञप्तिमार्फत जानकारी दिएको छ । केबलकार हाताभित्र नै सुविधासम्पन्न…