काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडद्वारा मधेस प्रदेशका ८ वटै जिल्लामा न्यानो कम्बल वितरण गरेको छ । कम्पनीले पौष ०७ गते सोमबारका दिन पर्सा जिल्ला पकाहमैनपुर गाउँ पालिका वडा नं.४ मा विभिन्न वर्गका ७० जनालाई कम्बल वितरण गरेको हो। उक्त कार्यक्रममा वडा नं.४ का वडा अध्यक्ष भेडी प्रसाद यादव,नेपाल बीमा प्राधिकरण, मधेस प्रदेशका सहायक निर्देशक…