Logo

सेयर बजारले जोगाएको नेपाली उद्योग व्यवसाय : कम्पनी डुब्न लागेपछि जनतालाई सेयर भिडाएर बाहिरिँदै संस्थापक

काठमाडौं । नेपाली उद्योगी व्यवसायीले सेयर बजारलाई आफ्नो स्वार्थअनुरुप उपयोग गर्दा सर्वसाधारण जोखिममा पर्ने देखिएको छ । अहिले उद्योगी व्यवसायीहरुले सेयर बजारलाई आफ्ना कम्पनी चल्न छाडेपछि वा बन्द हुने अवस्थामा पुगेपछि त्यसबाट राम्रो मुनाफा कमाएर बाहिरिने बाटो बनाएका छन् । जसको मारमा भने भविष्यमा सर्वसाधारण लगानीकर्ता पर्ने निश्चित छ । सरकारले आर्थिक वर्ष २०७०/७१ को…