काठमाडौं । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आगामी फागुन २३ र २४ गते हुने ६६ औं साधारणसभा तथा अधिवेशनमा २९ पदको नयाँ नेतृत्व चयन हुने भएपनि वाणिज्य उपाध्यक्ष र सह कोषाध्यक्ष बाहेकका सबै पदाधिकारी निर्विरोध भएका छन । संघको अगामी २ वर्षे कार्यकालका लागि बिहीबार देखि निर्वाचनको कार्यक्रम सुरु भएकोमा अावश्यक पदका लागि ४६ जनाको…