बिजखबर संवाददाता पञ्चकन्या समुहले ढलान कार्यमा सहयोग पुर्याउने बुम पम्प नेपालमा भित्राएको छ । जर्मनी प्रविधिको प्रयोग गरीएकोयो पम्पमा ढलान गर्ने स्थानसम्म फलामका पाइप जोड्नु नपर्ने कम्पनीको भनाई छ । यो पम्पले प्रतिघण्टा ९० क्यूबीक मिटर कन्क्रिटलाई सजिलै ३६ मिटर उचाई सम्म पु¥याउन सक्ने कम्पनीले जानकारी दिएको छ । यो पम्म रेडियो रिमोट कण्ट्रोलबाट समेत सञ्चालन…