काठमाडौं । चालु आर्थिक बर्षमा नेपालमा भारतको तुलनामा चीनको लगानी भित्रने क्रम बढेको छ । यस अघिका वर्षमा अन्य देशको तुलनामा भारतबाट लगानी भित्रने क्रम बढी रहेकोमा चालू आवमा चीनबाट बढी लगानी प्रस्ताव आएको छ । भारतीय नाकाबन्दीका कारण नेपाल र भारतबीचको सम्बन्ध केही चिसिएपछि लगानी आउने क्रम पनि ओरालो लागेको सम्बद्ध सरोकारवाहरु बताउँछन् ।…