काठमाडौं । विदेशी कम्पनीले नेपालमा ठूलो मात्रामा लगानी गर्ने भएका छन् । दुई दिनसम्म चलेको ‘नेपाल लगानी सम्मेलन’ मार्फत १६ वटा विदेशी कम्पनीले १३ अर्ब ५२ करोड अमेरिकी डलर अर्थात १४ खर्ब ६० अर्ब रुपैयाँ वरावर लगानी गर्ने प्रतिवद्धता जाहेर गरेका हुन् । नेपालमा लगानी गर्न चाहनेमा सवैभन्दा बढी चिनियाँ कम्पनी रहेका छन् । चीनको…