काठमाडौं । चिनियाँ कम्पनी ह्वासिनले नेपालमा सिमेन्ट उद्योगमा १५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । नेपालमा सिमेन्ट उत्पादन गर्नका लागि लगानी बोर्ड र चीनको ह्वासिन सिमेन्ट कम्पनीबीच प्रारम्भिक आयोजना लगानी सम्झौता भएको छ । बुधबार प्रारम्भिक सम्झौतामा बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र ह्वाजिनका वाह्य लगानी निर्देशक लिउ ज्याङगावोले प्रारम्भीक मस्र्यौदामा हस्ताक्षर गरेका…