काठमाडौं । नेकपा नेतृत्वको सरकार गठन भएको १ बर्षमा वैदेशिक लगानी भित्रिने क्रम साढे २ गुणाले बढेको छ । अघिल्लो बर्षको माघ मसान्तसम्मको तुलनामा यो बर्षको माघ मसान्तमा वैदेशिक लगानी प्रतिवद्धता आउने क्रम साढे २ गुणाले बढेको हो । उद्योग विभागको तथ्याङ्क अनुसार २०७४ फागुन देखि २०७५ माघ मसान्तसम्म आईपुग्दा ५२ अर्ब ६३ करोड रुपैयाँको…