काठमाडौं । नेपालीहरुको महान चाड मानिने दशैं, तिहारलगायत पर्वको रौनक विस्तार सुरु हुँदैछ । चाडपर्वको समय नेपालमा प्राय सबै व्यवसायका लागि सबैभन्दा उत्साहको समय मानिन्छ । योबेला देशका सबै शहरबजारमा सबैभन्दा बढी व्यापार हुन्छ । धेरैजसोले दशैं तिहारकै अवसर पारेर नयाँ लुगादेखि घरसम्म जोड्ने पनि गर्दछन् । चाडपर्वको समय शुरु हुनुअघि काठमाडौंको व्यापारिक मुटु मानिने…