Logo

लगानी बोर्डद्वारा आयोजित इन्भेष्टमेन्ट फोरम-२०२२ उदघाटन, वन स्टप सर्भिस डिजिटल सिष्टमको शुभारम्भ

काठमाडौँ । सार्वजनिक–निजी साझेदारीमा कार्यान्वयन गरिने प्राविधिक र आर्थिक दृष्टिले सम्भाव्य लगानीयोग्य परियोजनाहरूको संग्रहको सूची तयार गर्ने उद्देश्यले लगानी बोर्डले तयार पारेको परियोजना बैंक निर्देशिका प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाबाट सार्वजनिक गरिएको छ । लगानी बोर्डद्वारा आयोजित सस्टेनेवल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फोरम–२०२२ उदघाटनका क्रममा प्रधानमन्त्रीले लगानीकर्ता सहजीकरणका लागि तयार पारिएको वन स्टप सर्भिस डिजिटल…