Logo

ट्रेडमार्क दर्ता गरी प्रयोग नगर्ने बढे, प्रयोग नभएका ट्रेडमार्क खारेज गर्ने चेतावनी

काठमाडौं । सरकारले विभिन्न उद्योगीहरुले ट्रेडमार्क दर्ता गरी प्रयोग नगरेको पाईएमा खारेज गरिदिने चेतावनी दिएको छ । उद्योग विभागले मंगलबार एक सूचना जारी गर्दै कानुनतः ट्रेडमार्कको प्रमाणपत्र लिएको १ बर्षभित्रमा प्रयोग गरिसक्नुपर्ने भएपनि सोही अनुसार नगरेको भए खारेज गर्ने चेतावनी दिएको हो । सूचना अनुसार विभागबाट ट्रेडमार्क दर्ताको प्रमाणपत्र लिएको १ बर्षभित्रमा प्रयोग भए नभएको…