काठमाडौं । नयाँ सरकार गठनसँगै ठूला आयोजनामा स्रोत नुलेको रकम (कालोधन) भित्र्याउने व्यवस्थालाई खारेज गर्ने भएको छ । तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले ल्याएको प्रतिस्थापन विधेयक मार्फत २०८० चैतसम्म पूर्वाधार क्षेत्रमा गरिएको लगानीको आयस्रोत नखोजिने व्यवस्था गरिएको थियो । तर उक्त व्यवस्थाले मुलुकलाई नकारात्मक असर पारेको भन्दै नयाँ सरकारले उक्त व्यवस्था खारेज गर्न लागेको हो ।…