Logo

सवा १ अर्ब लगानीमा स्न्याक्स उद्योग खुल्दै, आयात प्रतिस्थापनमा सहयोग

काठमाडौं । बदाम, पापड, आलु भुजियालगायतका स्न्याक्सहरु अब नेपालमै बन्ने भएका छन् । उद्योग विभागमा हालै यस्ता तयारी खानेकुराहरु उत्पादन गर्नका लागि भन्दै एक उद्योगले परियोजना स्वीकृत गराएको छ । पर्सा जिल्लाको विरगंजमा उद्योग स्थापना गर्नेगरी आनन्दम स्न्याक्स एण्ड वेभरेज इन्टरनेशनल प्रालिले उद्योग विभागबाट स्वीकृति पाएको हो । उद्योगले १ अर्ब २८ करोड रुपैयाँको लागतमा…