Logo

चार नेपाली र तीन विदेशीको लगानीमा २० अर्बको कम्पनी स्थापना, १९ परियोजनामा लगानी गरिने

काठमाडौं । स्वदेशी र विदेशी सहलगानीमा नेपालमा २० अर्ब लगानीको इन्भेष्टमेन्ट कम्पनी स्थापना हुने भएको छ । हालै नेपाली र विदेशी गरी ७ जना लगानीकर्ताले नेपालमा ठूलो लगानीको उक्त लगानी कम्पनी स्थापनाका लागि उद्योग विभागबाट स्वीकृति लिएका हुन् । कुल पुँजी २० अर्ब रुपैयाँ रहने यो कम्पनीले हालै विभागबाट१६ अर्ब ४० करोड रुपैयाँ विदेशी लगानी…