काठमाडौं । निर्माण सम्झौता भएको करिव १८ बर्षपछि नेपालगंज एकिकृत जाँच चौकी (आइसीपी) संचालनमा आएको छ । सोमबार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले उक्त आइसीपीको औपचारिक उद्घाटन गरेका हुन् । उक्त आइसीपीको उद्घाटन गर्दैै उनले नेपाल भारतबीचको व्यापार थप प्रवद्र्धन हुने बताएका छन् । मन्त्री भण्डारीले जाँचचौकी सञ्चालनमा आएसँगै चोरी पैठारी नियन्त्रण र…