काठमाडौं । निर्यातमा नगद अनुदान वितरणका लागि डेढ अर्ब रकम अपुग भएको छ । सरकारले गत आर्थिक बर्ष वस्तु निर्यात गरी चालु आर्थिक बर्षमा अनुदान पाउने उद्योगीलाई वितरण गर्नेगरी विनियोजन गरिएको बजेटमा यो बर्ष १ अर्ब ५० करोड रुपैयाँ अपुग भएको हो । चालु आर्थिक बर्षको बजेटमार्फत सरकारले निर्यातमा नगद अनुदान दिनेगरी ९० करोड रुपैयाँ…