Logo

अध्यादेश ल्याएर कर्मकाण्डी ‘लगानी सम्मेलन’ गर्दै सरकार, न विदेशीको रुचि न स्वदेशी लगानीकर्तामा छ उत्साह

काठमाडौ । सरकारले देशमा ठूलो मात्रामा विदेशी लगानी भित्र्याउने उद्देश्यसहित लगानी सम्मेलन गर्ने भनिएपनि अन्ततः कर्मकाण्डमा मात्रै सीमित हुने देखिएको छ । देशमा ठूला विदेशी लगानीकर्ता भित्र्याएर परियोजनाहरुमा लगानीको प्रतिवद्धता गराउने गरी सरकारले विश्वका प्रायजसो ठूला र चर्चित लगानीकर्तालाई निम्ता दिएको थियो । तर, नेपालमा अस्थिर नीति र अस्थिर सरकारका कारण विदेशी ठूला लगानीकर्ताले सम्मेलनमै…