Logo

सेजमा उद्योाग स्थापनाका लागि आसयपत्र आब्हान, कार्यकारी निर्देशन नियुक्ति अघि बढ्यो

बिजखबर संवाददाता ८ पुस, काठमाडौं । सरकारले भैरहवा विशेष आर्थिक क्षेत्रमा उद्योग स्थापनाका लागि आसयपत्र आह्वान गर्ने निर्णय गरेको  छ । विशेष आर्थिक क्षेत्र विकास समिति (सेज)को बोर्ड बैठकले उक्त निर्ण गरेको हो । यसैगरी, सोमबार उद्योग मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईको अध्यक्षतामा बसेको उक्त बैठकले सेजको कार्यकारी निर्देशकको नियुक्ति प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ…