बिजखबर संवाददाता २८ माघ,काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन कार्यन्वयनका लागि उचित कदम चाल्न आग्रह गरेको छ । महासंघका अध्यक्ष शरदकुमार गौचनको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले संसदीय मामिला मन्त्री नरहरी आचार्यसँगको भेटमा यस्तो आग्रह गरेको हो । महासंघले चालु आर्थिक बर्ष नेपाल सरकारको नीति तथा कार्यक्रममा घोषण भएको रु. २ करोड सम्मको…