बिजखबर संबाददाता १३ जेठ,काठमाडौं । बैशाख १२ गते गएको महाविनाशकारी भुकम्पले औद्योगीक क्षेत्रहरुमा अर्बौको क्षती भएको छ । उद्योग विभागका अनुसार हालसम्म प्राप्त विवरणमध्ये उद्योगहरुमा २ अर्व बराबरको क्षती भएको देखिएको छ । अझै आधाभन्दा बढीको विवरण आउनबाँकी भएकोले क्षती को बढ्ने विभागका महानिर्देशक महेश्बर न्यौपानेले बताए । विभागका अनुसार भगवति स्टिल्स ,हिमालयन फिड्स, औद्योगिक…