हवाई इन्धन अभाव हुँदा आइतवार अधिकांश आन्तरिक उडान रद्द गरिएको छ । भारतले गरेको अघोषित नाकाबन्दीले गर्दा इन्धन नभएको भन्दै आन्तरिक उडान रद्द गरिएको हो । नेपाल आयल निगम (एनओसी)ले अर्को व्यवस्था नभएसम्म हवाई इन्धन उपलब्ध गराउन नसक्ने जानकारी गराएपछि आइतबारबाट आन्तरिक हवाई सेवा रद्द गरिएको वायुसेवा सञ्चालक संघ,नेपालका प्रवक्ता घनश्याम आचार्यले बताए । इन्धन…