काठमाडौं । नेपाल मदिरा व्यवसायी महासंघको अध्यक्षमा कृष्णप्रसाद नेपाल निर्वाचित भएका छन् । महासंघको १० औं महाधिवेशनबाट उनी निर्वाचित भएका हुन् । उनले आफ्ना निकटम प्रतिस्पर्धी नविनलाल श्रेष्ठलाई ३३ मतले पछिपार्दै निर्वाचित भएका हन् । उनले कुल १ सय ६६ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी श्रेष्ठले १ सय ३३ मत प्राप्त गरे ।…