काठमाडौं । सरकारले प्रत्येक प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने उद्देश्य अनुरुप ४ प्रदेशको लागि जग्गा जुटाएको छ । हालसम्म ४ प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्नका लागि ३ हजार ३८ विगाहा जग्गा जुटाइएको उद्योग मन्त्री सोमप्रसाद पाण्डेले जानकारी दिए । ‘स्थानीय स्तरका राजनीतिक संयन्त्र तथा विभिन्न सरकारी निकायको समन्वयमा जग्गा उपलब्ध गराएका हौं,’ उनले भने, ‘उक्त…