Logo

पुननिर्माणलाई लक्षित गर्दै १ दर्जन सिमेन्ट उद्योग क्षमता विस्तारमा, हेर्नुहोस कसको कति ?

काठमाडौं । सिमेन्ट उद्योगहरुले भुकम्पपछिको पूर्ननिर्माणलाई लक्षित गर्दै उत्पादन क्षमता विस्तार गर्न थालेका छन् । चालु आर्थिक बर्षमा देशभरका करिव १ दर्जन सिमेन्ट उद्योगले क्षमता विस्तारको स्वीकृति लिएको उद्योग विभागले जानकारी दिएको छ । उद्योगहरुले भूकम्पपछि पूर्ननिर्माणका लागि सिमेन्टको मागबढेसँगै क्षमता विस्तार गर्न लागेका हुन् । त्यस्तै गत बर्षदेखि सरकारले ३ हजार टिपीडी (टन प्रतिदिन) भन्दा…