काठमाडौं । उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवले उद्योगी व्यापारीबीचको राजनीतिले गर्दा देशमा उद्योग कलखारखाना फस्टाउन नसकेको आरोप लगाएका छन् । अहिले राजनीतिक दलभन्दा पनि उद्योगी व्यापारीको राजनीति बढी छ,’ उनले भने, ‘अब देश विकासका लागि व्यवसायीहरुको पनि ३/४ वटा संगठन बनाएर आफुखुशी लविङ गर्नुभन्दा एक ढिक्का बनाएर अघि बढ्नुपर्छ ।’ व्यापारीबीच एकआपसको राजनीतिले…