Logo

आगामी २ बर्षमा यी वस्तुमा आत्मनिर्भर हुँदैछ नेपाल, हरेक स्थानीय तहमा उद्योग ग्राम

काठमाडौं । नेपाल आगामी २ बर्षमा विभिन्न वस्तुहरुमा आत्मनिर्भर हुने भएको छ । चिनी, औषधि, फलामे डण्डी, काठ, सिमेन्ट, लगायतका आधारभुत निर्माण सामग्रीमा आत्मनिर्भर हुने सरकारले जानकारी दिएको हो । साथै उक्त वस्तुहरुमा आत्मनिर्भर हुनलाई आवश्यक कदमहरु चाल्नुका साथै त्यस्ता उत्पादनलाइ आधारभुत संरक्षण दिइने पनि सरकारले जानकारी दिएको छ । सरकारले गलैंचा, जुट, तयारी पोशाक…