काठमाडौं । चालू आर्थिक बर्ष(२०८१/०८२) मा सरकार वैदेशिक लगानी प्रतिबद्धताको लक्ष्य पूरा हुनेमा ढुक्क देखिएको छ । उद्योग विभागले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आवमा विभागले ४४ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता ल्याउने लक्ष्य लिएको छ । जसमध्ये पहिलो त्रैमासमा सरकारी लक्ष्यको ३७ प्रतिशत लगानी प्रतिवद्धता आइसकेको विभागले जानकारी दिएको छ । चालू आवको पहिलो त्रैमास,…